दफा २०
शपथ लिनुपर्ने
बोर्डमा पहिलो पटक नियुक्त भएका अध्यक्ष, सदस्य, बोर्डका सल्लाहकार तथा कर्मचारीले आफ्नो ओहदाको काम शुरु गर्नुभन्दा अगावै तोकिए बमोजिम गोपनीयता र इमान्दारीको शपथ ग्रहण गर्नु पर्नेछ ।